४ चैत्र २०८२, बुधबार

सुर्खेत । हरेकजसो निर्वाचनमा मतदान केन्द्रका रूपमा विद्यालयलाई प्रयोग गर्ने गरिन्छ । जसका कारण विद्यार्थीहरूको नियमित पढाइ प्रभावित हुने गरेको छ । आगामी निर्वाचनले पनि पढाइ प्रभावित हुने चिन्ता...

 सुर्खेत । कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’...

सुर्खेत ।  राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन नगर्ने सरकारी कार्यालयलाई सङ्घीय सरकारबाट प्रदान गरिने अुनदानमा रोक लगाउन अर्थ मन्त्रालयलाई आग्रह गर्ने तयारी गरेको छ । सबै कार्यालयले सूचनाको हक...

सुर्खेत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको...

सुर्खेत ।  यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा निर्धारित समयमा नहुने भएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि गठित पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी २१ फागुनमा...

सुर्खेत । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले एसइईमा शैक्षिक सुधार ल्याउनका लागि आवासीय सुविधासहितको अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमा एसइई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित...

 सुर्खेत । भौगोलिक हिसाबले कालीकोट विकट छ तर पछिल्लो समय स्थानीय सरकार र विभिन्न सहयोगी निकायका सहयोगले गाउँ फेरिँदै गएका छन् । सान्नीत्रिवेणी गाउँपालिकाको मुम्रागाउँले विकासको पूर्वाधारमा गति लिँदै...

कालीकाेट: तिलागुफा नगरपालिका-३ फाेईमहादेवकाे फाेईकाेटमा रहेकाे महादेव माध्यमिक विद्यालयको ४६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्झना दमाईकाे अध्यक्षता, नेकपा...

जाजरकोट । तीन दिने बालपत्रकारीता र उद्घोषण तालिम मंगलबारदेखि सुरु तालिम समापन भएको छ । पालिकामा क्रियाशिल बाल अभियान्ताहरुलाई पत्रकारिता र बोल्ने कलामा निपूर्ण बनाउने उद्देष्यले तालिमको आयोजना गरिएको...

वीरेन्द्रनगर । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेश स्तरीय इनफ अभियानको घोषणा गरिएको छ । एक कार्यक्रमका बीच मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गरेका हुन् । कुपोषणका लागि इनफको शुभाराम्भ...