४ चैत्र २०८२, बुधबार

सुर्खेत ।  कालिकाेट जिल्ला नरहिनाथ गाउँपालिका वडा नं. ३ खोलिखेतकी शारदा बुढा आज ग्रामीण महिला उद्यमशीलताको एउटा सशक्त उदाहरण बनेकी छन्। सीमित जमिन, सीमित स्रोत र चुनौतीपूर्ण भौगोलिक अवस्थाका...

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्  । रास्वपाबाट राजनीतिमा सक्रिय भएसँगै उनले काठमाडौंको मेयर पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डंगोललाई...

सुर्खेत । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये ३२ पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । कर्णाली प्रदेशमा देशमै धेरै बालविवाह हुने र त्यसको चौतर्फी असर बढ्न थालेपछि...

सुर्खेत । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले एसइईमा शैक्षिक सुधार ल्याउनका लागि आवासीय सुविधासहितको अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमा एसइई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित...

      मान्म बजारका ल्याइएका खानेपानीका मुहान सुक्दै जानु, पुराना खानेपानी आयोजनाहरू जीर्ण अवस्थामा हुनु र पर्याप्त मर्मत तथा विस्तार नभएका कारण समस्या झन् जटिल बन्दै गएको स्थानीयको...

सुर्खेत । स्वास्थ्य सेवा पु¥याउन खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र कर्मचारी अभावका कारण बन्द भएका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका...

कालिकोट- सदरमुकाम रहेकाे खाडाचक्र नगरपालिकाले नागरिकका सवालमा ध्यान नदिएकाे भन्दै नेपाल तरूण दल जिल्ला कार्यसमिति कालिकाेटले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएकाे छ । जिल्ला सदरमुकाम मान्म बजारका बिभिन्न...

कालिकोट -जिल्लाको शुभकालीका गाउँपालिकाका महिलाहरूले आफ्नो खेतबारीलाई व्यावसायिक बनाउँदै आत्मनिर्भरता हासिल गरेका छन्। स्थानीय स्तरमै तरकारी उत्पादन र बिक्री गरेर उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन्। ग्रामीण विकास तथा...

कालीकाेट: तिलागुफा नगरपालिका-३ फाेईमहादेवकाे फाेईकाेटमा रहेकाे महादेव माध्यमिक विद्यालयको ४६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्झना दमाईकाे अध्यक्षता, नेकपा...

सुर्खेत । वीरेन्द्रनगरकाे सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिने भएकाे छ । सीसीटिभी क्यामरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमबीच...